
Nssbus7
Ssbus
Ddhbs
Bksbus5
Rbs
Csbus
dsbus
Ratbs
gms
Gsbus
Amb
Pbu
Jsbus
Gsl

Wsp
Hal
Sls
Pvg
Rsb
Bbu
Rgs
Ggd
Sbs
Rgu
nsb
Vor
Ksm
Gst
Bbbpu
Asm
Rgu
Tsm
Ssm

Jmb
Jmb
Ptm
Rmb
bbt
Gsb
Rpp
Bml
Mks
Pls
Syp
sab
Abd
दाङ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत पुल्चोक इेन्जिनियरिङ अधयण संस्थानको प्रवेश परीक्षामा गुरुकुल एकेडेमि दाङले उत्कृष्ट नतिजा निकालेको छ ।
दाङ जिल्लालाई शैक्षिक हव बनाउन अहम भुमिका खेल्ने उदेश्यका साथ २०७२ सालमा स्थापना गरिएको गुरुकुल एकेडेमीले २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियो ।
प्लस टु संचालनको पहिलो बर्षमा अर्थात पहिलो ब्याचले पुल्चोक इन्जिनियरिङ कलेजमा पुर्ण छात्रवृति सहित अध्यण गर्न पाउने गरी दश जना बिद्यार्थिहरु चन्द्र प्रकाश केसि ,श्रीजन गैरे ,सुस्मिता पुन मगर आशिष रेउले , प्रशान्त शर्मा , सुलोचना श्रेष्ठ ,समर भट्राई माधव पौडेल , विभुत अधिकारी र रोशन शर्मा,क्षितिज गौतमले नाम निकाल्न सफल भएको गुरुकुल एकेडेमी प्लसटुका विज्ञान संयोजक अजय शाहले जानकारी दिनुभयो ।
त्यस्तै डाक्टर तथा इन्जिनियरहरुको समुह मिलेर संचालन गरेको उक्त विद्यालयले मेहनत गरेर अध्ययन अध्यापन गराउन सकियो भने विद्यार्थिहरुबाट सतप्रतिशत नतिजा निकाल्न सकिन्छ र त्यसका लागि विद्यालय अभिभावक र विद्यार्थिहरुमा अध्यनको भोक जगाउन जरुरी हुन्छ र सो कार्य गुरुकुल एकेडेमीले पुरा गर्ने प्रतिवद्धता गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले बताउनुभयो ।
यस्तै गुरुकुल एकेडेमीले गतबर्षको एसईई परीाक्षामा पनि शतप्रतिशत नतिजा सहित शुभम पोख्रेललाई चार जिपिए ल्याउने सफल गराएको थियो । गुरुकुल एकेडेमीको हरेक बर्षको उत्कृष्ट नतिजाले अभिभावक हरु गुरुकुल प्रति निकै प्रभावित भएका छन ।
