
Lnp
Rgp
Ggp
Pes
Gfs
Rgp1
Srbpu
pku
Sgr
Unsku
Djs
cjs
sbs
Pbu

Tsm
Ggd
Rsb
Rgs
Hal
Rgu
Vor
Bbu
nsb
Gst
Bbbpu
Pvg
Sls
Sbs
Asm
Ksm
Wsp
Ssm
Rgu

Gsb
Jmb
Ptm
Rmb
bbt
Bml
Mks
Jmb
Pls
Syp
Rpp
sab
Abd
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले मंगलबार एक कार्यक्रमको आयोजना गरि कार्यरत कर्मचारीका मनोबललाई बढाउनको लागि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान चाड गएको वडा दसैं र आउँदै गरेको तिहार,नेपाल सम्वत तथा छ्ठ पर्वलाई लक्षित गरि एकाआपसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिक्षक उमेश राज जोशी,प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादु पल्ली मगर, प्रहरी उपरीक्षक वीर बहादुर ओली, प्रहरी नायव उपरीक्षकहरु,प्रहरी निरीक्षकहरु लगायतका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रहरी कर्मचारीहरु अघिपछि भन्दा चाड बाडको बेला ड्युटीमा बढी खटिनु पर्ने,चाड बाड मान्न घर जान नपाइने भएकोले घरको सम्झना कम होस् भनेर यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिनु भयो ।

