
Ddhbs
Nssbus7
gms
Bksbus5
Ssbus
Gsl
Gsbus
Pbu
Ratbs
Rbs
Amb
dsbus
Jsbus
Csbus

Pvg
Hal
Bbbpu
Ssm
Vor
Wsp
Ksm
Rgs
Sbs
nsb
Tsm
Rgu
Gst
Ggd
Rgu
Rsb
Asm
Bbu
Sls

Gsb
sab
Pls
Jmb
Bml
Abd
Rmb
Jmb
Syp
bbt
Rpp
Ptm
Mks
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।
आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ । क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको छ ।
त्यस्तै भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।
