
Pbu
cjs
Lnp
Unsku
pku
Pes
Djs
Srbpu
Rgp1
Gfs
Sgr
Ggp
Rgp
sbs

Bbbpu
Sls
Wsp
Hal
Gst
nsb
Vor
Tsm
Rgs
Rsb
Ggd
Sbs
Pvg
Ksm
Ssm
Bbu
Rgu
Rgu
Asm

Rmb
sab
Ptm
Pls
Syp
Jmb
Gsb
Mks
bbt
Bml
Rpp
Jmb
Abd
बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।
शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । टोलीमा विशेषज्ञ चिकित्सक छन् ।
त्यस्तै मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको जनाइएको छ ।
