
Ksm
Gisld
Anm
mbd
gst
Pbu
Gmk
Mbdvs
Rbs
Sds

Bbbpu
nsb
Tsm
Rgu
Ggd
Rgs
Asm
Rsb
Ksm
Vor
Rgu
Gst
Bbu
Hal
Wsp
Sls
Sbs
Pvg
Ssm

Ptm
bbt
Pls
Abd
Rpp
Jmb
Bml
Rmb
sab
Syp
Gsb
Jmb
Mks
प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानको आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सोमबारदेखि एक साता जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै प्युठानलाई चैत १० देखि १७ गतेसम्म लकडाउन गरिने भएको हो ।कोरोनाका कारण निम्तन सक्ने संभावीत जोखिमबाट बचाउन अत्याबस्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले बताउनुभयो।सो अबधीमा जिल्लामा संचालित सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना समेत बन्द हुनेछन। ‘ अत्यावस्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ।’उहाले भन्नुभयो,’जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौं।’ सोमबार जिल्ला प्रवेशको मुख्य नाका सरुमारानी गाउपालिका वार्ड नम्बर २ दर्भानमा हेल्थ डेस्क पनि स्थापना गरिएको छ। जिल्ला भित्रने हरेकको स्वास्थ्य जाँच गरेरमात्रै जिल्ला भित्र्याउन स्वास्थ्यकर्मि सहित हेल्थ डेक्सको स्थापना गरिएको हो।रोजगारीको शिलसिलामा भारत गएका जिल्लाबासीहरु घर फर्कने क्रम बढेसंगै कोरोना भइरसको जोखिम पनि बढेको हो।
