
gms
Ratbs
Csbus
Nssbus7
Amb
Bksbus5
Rbs
Ssbus
Gsl
Pbu
Gsbus
Jsbus
Ddhbs
dsbus

Gst
Bbu
Vor
Rgu
Sbs
nsb
Rgu
Ggd
Hal
Tsm
Rgs
Pvg
Rsb
Wsp
Sls
Ksm
Bbbpu
Ssm
Asm

sab
Bml
Abd
bbt
Jmb
Syp
Mks
Rmb
Pls
Rpp
Ptm
Gsb
Jmb
काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल सहित कुल आठ टिम सहभागी छन् । नेपाल समूह ‘ए’मा छ ।
त्यस्तै यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् ।
