
Amb
Ssbus
Jsbus
syysr
Rbs
Gsl
Nssbus7
dsbus
Syees
Ratbs
Ddhbs
Csbus
gms
Gsbus
Pbu
Bksbus5

Tsm
Pvg
Sls
Bbu
Ggd
Hal
Bbbpu
Sbs
Rgu
Ssm
Rgu
Asm
Ksm
Vor
Rsb
Wsp
nsb
Rgs
Gst

Rpp
Gsb
Mks
Rmb
sab
Pls
bbt
Bml
Jmb
Jmb
Abd
Ptm
Syp
काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा आठ हजार,पाँच प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
त्यस्तै इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।
