
Rgp1
Rgp
Sgr
Lnp
Srbpu
Unsku
Pbu
pku
Ggp

Bbu
Ggd
Rgs
Hal
Rgu
Rgu
Asm
Gst
Rsb
Wsp
nsb
Ksm
Ssm
Sbs
Pvg
Bbbpu
Tsm
Vor
Sls

Abd
Pls
Rmb
sab
Gsb
Jmb
Syp
Rpp
Ptm
Jmb
bbt
Bml
Mks
पाल्पा । आइतबार पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पाल्पाको रानीमहलनजिकै आइतबार बागमती प्रदेश ०१- ०२६ च ७२०९ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै उक्त दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । तानसेन नगरपालिकाअन्तर्गतको बैकुण्ठे भीरमा उक्त जिप दुर्घटनामा परेको हो ।
यस्तै दुर्घटनामा परेको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल अफ्ठेरो ठाउँमा रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका बारेमा पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
