
Srbpu
Pbu
Rgp1
Rgp
Sgr
Lnp
Ggp
Unsku
pku

Wsp
Pvg
Asm
Ggd
Vor
Bbbpu
Rgu
Ssm
Gst
Sls
Tsm
Rsb
Bbu
Hal
Rgu
nsb
Rgs
Sbs
Ksm

Rmb
Jmb
Pls
Abd
sab
Ptm
Jmb
Mks
Rpp
Gsb
bbt
Bml
Syp
कपिलवस्तु । दशैलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाभरि शान्ति सुरक्षा दिन प्रहरी दिन-रात एक गरेर लागेको छ ।
कृष्णनगर क्षेत्रमा समेत शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मी होरात्र खटेका छन् । मूर्ति व्यवस्थापन समितिको समान्वयमा कृष्णनगर क्षेत्रका मूर्तीहरु मंगलवार तथा भारत बढ्नीको मूर्तिहरु समेत सोही दिन विसर्जन गर्ने जानकारी गराइएको छ । आइतवारदेखि मंगलवार ७ गतेसम्म जिल्लाभरी मदिरा बिक्री वितरण ओसारपसार रोक समेत लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
त्यस्तै यहीँ आउदो मंगलवारका दिन कृष्णनगर र भारत बढ्नीको समेत मूर्ति मंगलवार नै विसर्जन हुने भएकाले शान्ति सुरक्षा मजबुत बनाउन सिमानाकामा कडाई गरिने भएकाले यात्रुहरु सोमवारसम्म नै आ- आफ्नो गन्तव्यमा जान प्रशासनले अनुरोध गरेको छ।
