
Ggp
Pbu
pku
Sgr
Rgp
Unsku
Lnp
Rgp1
Srbpu

Asm
Bbbpu
Rgs
Rgu
Pvg
nsb
Rgu
Gst
Hal
Ggd
Tsm
Wsp
Ssm
Ksm
Sls
Vor
Rsb
Sbs
Bbu

bbt
Mks
Pls
Jmb
Gsb
Ptm
Abd
Rmb
Rpp
Bml
Syp
sab
Jmb
दाङ । निलसागर सेवा आश्रम दाङद्वारा शुक्रबार राति दाङको लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्धार गरिएको छ।
लमहीकाे बस पार्क क्षेत्रमा केही महिना अघिदेखि सडकमै बस्दै आएका नाम बताउन नसक्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र स्याङ्जाको वालिङ घर बताउने अर्का ४७ वर्षीय राजु कार्कीकाे उद्धार गरिएको हाे।
उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीकाे सहयोगमा उद्धार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ। काेही पनि मानिसहरू खाना,छाना र नानाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्धारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले बताउनुभयो ।
त्यस्तै उक्त उद्धार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरी सँगै राप्ती गाउँपालिका दाङका अभिलेख तथा सूचना सम्पादनकर्ता तुल बहादुर कवँर मगर र हिकाे संस्थाका एम्बुलेन्स चालक सुवास चाैधरीकाे सहभागीता रहेको थियो ।
