
Lnp
Rgp
Pbu
Ggp
Gfs
Srbpu
cjs
Pes
pku
Djs
Rgp1
Ses
Sgr
Unsku

Rgs
Bbbpu
Gst
Rgu
Tsm
Sls
nsb
Ksm
Vor
Ssm
Hal
Bbu
Pvg
Sbs
Wsp
Rsb
Ggd
Rgu
Asm

Pls
Ptm
Jmb
Rmb
Rpp
Abd
Jmb
Gsb
Syp
Mks
bbt
Bml
sab
भारतका विदेश मन्त्री डा.एस.जयशंकरका अनुसार इजराइबाट मंगलबार राति ल्याइएका २८६ जनामध्ये १८ जना नेपाली रहेका छन् । भारतले इजराइलबाट आफ्ना नागरिक फर्काउनका लागि ‘अप्रेसन अजय’ सुरु गरेको छ ।
सोही अप्रेसन अन्तर्गत भारतले आफ्ना नागरिकलाई धमाधम ल्याइरहेको छ । अक्टुबर १३ मा पहिलो पटक भारतले २११ जना नागरिकलाई ल्याएको थियो । भारतीय सञ्चारमध्यमका अनुसार इजाराइलमा १८ जना भारतीय स्थायी रुपमा बस्छन् ।
दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । जसमा १४जना महिला रहेको बताए। यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २५४ जनाको उद्धार गरेको थियो ।
