
Jsbus
Ddhbs
Ssbus
Gsl
Gsbus
Bksbus5
Amb
Nssbus7
Csbus
Rbs
Syees
gms
Pbu
syysr
Ratbs
dsbus

Rsb
Bbu
Sls
Bbbpu
Sbs
Wsp
Gst
Vor
Rgu
Ggd
Tsm
Rgs
Pvg
Ssm
Hal
Ksm
nsb
Rgu
Asm

Jmb
Gsb
Pls
sab
Mks
Abd
Syp
Bml
Rmb
bbt
Rpp
Jmb
Ptm
काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्।
नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीवार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन्।
त्यस्तै नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन्। त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ।–अनलाइन खबर
