
Unsku
Gfs
Pbu
Djs
Sgr
pku
Lnp
Srbpu
Rgp
Ses
Pes
cjs
Ggp
Rgp1

Rsb
Gst
Bbu
Hal
nsb
Vor
Ssm
Wsp
Ggd
Sbs
Asm
Rgu
Sls
Tsm
Pvg
Bbbpu
Rgs
Rgu
Ksm

Abd
Ptm
sab
Jmb
Rpp
Pls
Jmb
Mks
Gsb
Syp
bbt
Bml
Rmb
दाङ । देउखुरी स्थित राप्ती नदीमा प्यूठानका एक वृद्धको शव फेला परेको छ ।
प्युठान नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ को भोजराज पौडेलको शव शुक्रवार दिउँसो करिव ३ः ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया स्थित झुलुङ्गे पुल नजिक राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घरबाट ३÷४ दिनदेखि हराइरहेका पौडेलको शव नेपाल प्रहरी र शस्त्र प्रहरीले फेला पारेको हो । माछा मार्न राप्ती नदीमा बगेर वेपत्ता भएका एक युवकको खोजी गर्ने क्रममा पौडेलको शवलाई प्रहरीले फेला पारेको हो ।
त्यस्तै मृतक पौडेलको शवलाई परिवारको जिम्मा लगाएर पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले बताएको छ ।
