Sidha Patra सोमबार, कार्तिक ०३, २०७७

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्दै ४ ५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको हो  । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’

उहाँको आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताउनु भएको छ । उहाँका जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाउनु भएको छ  ।

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो,अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उहाँले फेसबुकमा लेख्नु भएको छ ।  आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’
उहाँले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गर्नु भएको छ । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]