
Sgr
pku
Unsku
Pbu
Gfs
Srbpu
Rgp
Lnp
Rgp1
Djs
Ggp
cjs
sbs
Pes

Vor
Bbu
Rgu
Asm
Gst
Ssm
Tsm
Sls
Ksm
Rsb
Bbbpu
Rgs
Pvg
Sbs
Wsp
Hal
Ggd
nsb
Rgu

Abd
Bml
Mks
Pls
Ptm
Jmb
Syp
Rpp
bbt
Jmb
Gsb
sab
Rmb
दाङ । राजपुरबाट अवैध काठ ओसारपसारका फरार प्रतिवादी यादव पक्राउ परेका छन् ।
बिना इजाजत अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका यादवलाई प्रहरीले चार वर्षपछि बिहीबार आज पक्राउ गरेको हो ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ५२ वर्षीय रामकुवेर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनु भयो ।
त्यस्तै यादवलाई अवैध काठ ओसारपसार मुद्दामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कैद र ८२ हजार ७ सय ४ रुपैँया जरिवाना फैसला गरेको थियो । फैसलापछि फरार रहेका यादवलाई भैसहवा गाउँबाट पक्राउ गरिएको प्रवक्ता मल्लले जानकारी दिनु भयो ।
यस्तै पक्राउ परेका प्रतिवादी यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बिहीबार बुझाईएको दाङ प्रहरीले जनाएको छ ।
