
Csbus
Ssbus
Pbu
Rbs
Amb
Jsbus
Gsl
Ratbs
Nssbus7
Ddhbs
gms
Bksbus5
dsbus
Gsbus

Ksm
Sbs
Vor
Bbu
Pvg
Gst
Tsm
nsb
Wsp
Sls
Asm
Rgu
Rsb
Ssm
Rgu
Bbbpu
Hal
Rgs
Ggd

sab
Ptm
bbt
Rpp
Pls
Mks
Jmb
Syp
Rmb
Gsb
Jmb
Abd
Bml
दाङ । दाङको घोराहीमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ ।
गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।ई। घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही,लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । उनीहरु प्रत्येक बर्ष तिज,दशै तथा तिहारमा सरकार तथा अन्य संघसंस्थासंग दशै खर्च माग गर्ने गरेका छन् । केही दिनदेखि उनी दाङ तथा आसपासका सरकारी कार्यालयहरुमा गएर दशै खर्च माग्दै आएका छन् ।
त्यस अबसरमा गुरुकुल एकेडेमीमा आएका राउटेले सहयो रकम प्रदान गर्नु भएको थियो । सोहि अवसरमा गुरुकुलका विद्यार्थिहरुले राउटेहरुसंग अन्तरकृया पनि गरेका थिए ।
