
Ssbus
Ratbs
Csbus
Jsbus
gms
Nssbus7
Bksbus5
Amb
Pbu
Ddhbs
Gsbus
Gsl
Rbs
dsbus

Wsp
Sls
Tsm
Bbbpu
Vor
Sbs
nsb
Rgu
Ksm
Rsb
Rgs
Gst
Bbu
Ssm
Ggd
Asm
Hal
Pvg
Rgu

Ptm
sab
Bml
Abd
Jmb
Rmb
Pls
Rpp
Gsb
Jmb
Syp
Mks
bbt
दाङ । थारुहरुको महानपर्ब अट्वारीको अबसरमा लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोका कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
चन्द्रज्योती क्लब हसनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले गर्नुभएको हो ।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले स्वास्थ्यको लागि खेलकुद आबस्यक रहेको भन्दै खेलबाट देशकै नाम रोषणी गर्न सकिने बताउनु भयो । अनुशासित रही लगनशिलताका साथ खेल्न अनुरोध गर्दै अध्यक्ष गिरीले खेलकुदका लागि आफू सधै लागीपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गिरीले वडा स्तरका ग्राउण्डहरुको सँरक्षण गर्दै खेल बिकाशमा अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । “खेल बिकाशका लागि ग्रउण्ड हरु सँरक्षण गरिने छ, वडामै छनौट खेलहरुबाट खेल अनुशारका वडाको निश्चित टिम बनाउनु छ वडाध्यक्ष गिरीले भन्नु भयो -अनेत्र प्रतियोगितामा त्यही टिमलाई वडाले पठाउने छ, हामी यो काम यसैबर्ष भित्र गर्नेगरी लागिपरेका छौ ।”
खेल सँयोजक धुर्ब चौधरीको स्वागत मनतब्यबाट शुरु भएको उद्घाटन सत्रमा दाङ क्रिकेट संघका जिल्ला उपाध्यक्ष किशोर कुमार घर्ती मगर, निरञ्जन सिँह ठकुरी, प्रहरी चौकि बन्गैका बरिष्ठ हवल्दार डिल्लि बहादुर यादब,निरज बुढा मगर लगायतले भनाई राख्नु भएको थियो ।
प्रतियोगितामा वडा स्तरका १० वटा समुहहरुको सहभागी रहेको आयोजकले जनाएको छ । आईतबार भएका दुई खेल मध्य पहिलो खेलमा कप्तानगञ्ज बि समुहलाई २-० ले पराजित गर्दै कमानपुर बिजयी बनेको छ भने दोस्रो खेलमा ५-० को फराकिलो अन्तरले बनघुस्री फुटबल सहुम बिजयी बनेको छ । उसले हसनापुर सि समुहलाई हराएको हो ।

