
dsbus
Bksbus5
Amb
Csbus
gms
Jsbus
Ddhbs
Ratbs
Pbu
Gsbus
Rbs
Nssbus7
Ssbus
Gsl

Bbbpu
Rgs
Sls
Ssm
Asm
Sbs
Hal
Rgu
Gst
Rsb
Tsm
Ksm
Bbu
Pvg
Ggd
Rgu
Vor
nsb
Wsp

Bml
Abd
Syp
Rpp
Jmb
Rmb
Pls
bbt
sab
Mks
Gsb
Jmb
Ptm
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिनु भएको छ ।
आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँ यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन हुनु भएको छ । खड्का पहिलो पटक क्यान कार्यसमितिमा पर्नु भएको हो ।
यस्तै अध्यक्षमा सर्वसम्मत भएपछि चतुरबहादुर चन्दले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिनु भएको छ । ‘अब टेष्ट क्रिकेटको आधारशाला तयार पार्नु छ । सरकारलाई दबाब दिइरहेका छौं उहाँले भन्नु भयो । क्रिकेट एक तह माथि जान्छ अध्यक्ष चन्दले भन्नु भयो ।
