
gms
Gsl
Amb
Ratbs
Jsbus
Ddhbs
dsbus
Pbu
Rbs
Syees
Bksbus5
Ssbus
syysr
Gsbus
Nssbus7
Csbus

Gst
Hal
Rgu
Bbbpu
Wsp
Tsm
Vor
Ksm
Rsb
Pvg
Rgu
Sbs
Ssm
Sls
nsb
Bbu
Rgs
Asm
Ggd

Jmb
Bml
Gsb
Abd
bbt
Ptm
sab
Rmb
Mks
Rpp
Syp
Pls
Jmb
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।
उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
