
Amb
Syees
Ddhbs
Bksbus5
syysr
Gsbus
Nssbus7
dsbus
Ssbus
Csbus
gms
Ratbs
Rbs
Gsl
Pbu
Jsbus

Bbbpu
Wsp
Gst
nsb
Rsb
Rgu
Rgs
Ggd
Tsm
Sls
Hal
Ssm
Vor
Sbs
Rgu
Ksm
Bbu
Asm
Pvg

Ptm
Abd
Pls
Bml
Mks
bbt
sab
Jmb
Rmb
Jmb
Rpp
Syp
Gsb
काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ ।
मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिगि्र उत्तर अक्षांश र ८.४४ डिगि्र पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् ।
त्यस्तै रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरुमा भूक्म्पको धक्का महसुश गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।
