
dsbus
Gsbus
Bksbus5
gms
Ssbus
Rbs
Amb
Ddhbs
Pbu
Jsbus
Gsl
Nssbus7
Csbus
Ratbs

Hal
Ggd
Rsb
Sls
nsb
Tsm
Bbu
Ksm
Sbs
Vor
Rgu
Asm
Wsp
Rgu
Rgs
Gst
Ssm
Pvg
Bbbpu

Ptm
Rmb
Syp
Jmb
Gsb
Bml
Abd
Pls
bbt
Jmb
Mks
Rpp
sab
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।
उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर,मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुगेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन्।
