
Unsku
Pes
Cps
Srbpu
sbs
Lnp
Rgp1
Rgp
Rgp
cjs
Pbu
Djs
Gfs
Rmb
Ggp
Sds
Sgr
pku
Gis

Pvg
Hal
Wsp
Rgs
Tsm
Ggd
Gst
Bbbpu
Ssm
Sbs
Ksm
Rsb
Bbu
Sls
Rgu
Asm
Rgu
nsb
Vor

Rmb
Rpp
Pls
sab
Mks
Jmb
Jmb
Syp
Abd
Bml
Ptm
Gsb
bbt
काठमाडौ । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो ।
सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबिच भिडन्त हुँदै आएको छ । सोही भिडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्टर ठोक्किएका हुन् ।
