
Ppu
Ksb
Rks
Ksb
Fmb
Bsn
jsb
Usb
Tgp
Ssb
Ksb
Csb
Nsb
Rsb
Ssb
Gsb

Hl1
Usb
Tsb
Gsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार आज अपराह्न ३ बजे बस्ने तय भएको छ।
मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद सचिवालयले जनाएको छ।
त्यस्तै यसअघि प्रतिनिधिसभा बैठक मंगलबार अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
