
Gisld
gst
Gmk
Ksm
mbd
Sds
Anm
Pbu
Rbs
Mbdvs

Ksm
Ssm
Tsm
Pvg
Gst
Asm
Ggd
nsb
Vor
Rgs
Rgu
Sls
Wsp
Rgu
Sbs
Bbbpu
Rsb
Bbu
Hal

Abd
Syp
Rmb
Rpp
Jmb
Mks
Gsb
bbt
Pls
Bml
Jmb
sab
Ptm
काठमाडौं । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार मात्रै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । राखेपको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग समेत स्थगित भएको थियो ।
