
Rgp1
Lnp
Djs
Gfs
Sgr
Pes
Pbu
pku
Srbpu
sbs
Unsku
cjs
Rgp
Ggp

Vor
Tsm
Rsb
Rgu
Ssm
Sls
Sbs
Gst
Hal
Ggd
Rgs
Ksm
Asm
nsb
Bbbpu
Wsp
Pvg
Bbu
Rgu

Gsb
Mks
Rmb
sab
Bml
Rpp
Jmb
Syp
Abd
Ptm
Jmb
bbt
Pls
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिद्वारा बिहीबार वडा नम्बर १ मा वडा समिति गठन भएको छ ।
जसको वडा सभापतिमा दामोदर भण्डारी,उपसभापती बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ लगायत ४४ सदस्यीय पूर्ण समिति गठन गरिएको नगर समितिका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै सो अवसरमा प्रदिप चौधरीको संयोजकमा ५ सदस्यीय र टि समिति पनि गठन गरिएको छ । यस्तै दान प्रसाद श्रेष्ठको संयोजकमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।
उक्त वडा समिति गठन कार्यक्रममा जिल्ला संयोजक भक्त डाँगी,क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य मिनराज भण्डारी,नगर सभापति शिवलाल भण्डारी,लमही आर ए टी संयोजक बाबुराम खनाल लगायत करिब ५५ जनाको उपस्थिति रहेको थियो ।
