
Lnp
cjs
Srbpu
Pes
Djs
Gfs
sbs
Rgp1
pku
Pbu
Sgr
Unsku
Ggp
Rgp

Hal
Rgs
Ksm
Ggd
Bbbpu
Asm
Tsm
Rgu
Sls
Rgu
Ssm
Wsp
Vor
Gst
Bbu
Rsb
nsb
Sbs
Pvg

Syp
Jmb
Rpp
Jmb
sab
Mks
Ptm
Abd
Bml
bbt
Pls
Gsb
Rmb
बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन् । जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का स्वयं उक्त होटलका सञ्चालक समेत हुन्।
त्यस्तै खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।
