
Lnp
Ggp
Rgp
Rgp1
Pes
Djs
Unsku
cjs
Gfs
sbs
pku
Srbpu
Sgr
Pbu

Rsb
Rgs
nsb
Pvg
Gst
Hal
Rgu
Tsm
Ssm
Bbu
Rgu
Vor
Sbs
Asm
Bbbpu
Sls
Ggd
Ksm
Wsp

bbt
Mks
sab
Rmb
Jmb
Rpp
Bml
Abd
Pls
Syp
Jmb
Gsb
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को सर्वोकृष्ट रास्ट्रसेवक पुरस्कार शर्मा,बिक, चौधरी र वलीलाई प्रदान गरेको छ ।
पालिकाले गाउँपालिकाका कम्प्युटर अपरेटर महेश कुमार शर्मा,शिव शक्ति माध्यमिक विद्यालय भौवा नाकाका प्रधानाध्यापक लिलाधर विक,राजपुर गाउँपालिकाका पाले कान्सा चौधरी,सामुदायिक स्वास्थ्य इकाई सिक्टाकी अहेव खुमा वली गरि ४ जनालाई पुरस्कार प्रदान गरेको हो ।
त्यस्तै शर्मालाई नगद २५ हजार र विक,चौधरी र वलीलाई १० हजारको दरले नगद पुरस्कार प्रदान गरि सम्मान गरिएको राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले जानकारी दिनु भयो ।
पालिकाले गाउँपालिका अन्तरगत निजामती स्वास्थ्य,शिक्षा तर्फका कर्मचारी र शिक्षकहरुको कार्यसम्पादनलाई मध्यनजर गर्दै आगामी दिन कार्यसम्पादनमा थप मनोबल उच्च रहोस् भन्ने उदेश्यका साथ असार २७ गते सम्पन्न भएको पालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनद्वारा नगद पुरस्कार सहित चारजनालाई सम्मान गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।
