
Unsku
pku
Srbpu
Rgp1
Rgp
Lnp
Sgr
Pbu
Ggp

Wsp
Vor
Hal
Sls
Bbu
Tsm
Ksm
Sbs
Asm
Rgu
Ssm
Rgu
nsb
Rsb
Gst
Ggd
Bbbpu
Rgs
Pvg

bbt
Rmb
Syp
Rpp
Ptm
Pls
Mks
Jmb
Gsb
Jmb
Abd
Bml
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुत्त कमैयालाई रोजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो ।
उहाँले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरु रहेको भन्दै उनीहरुको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उहाँको भनाई छ । २०४७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।
