
Gsbus
syysr
Nssbus7
Bksbus5
gms
Jsbus
Amb
Gsl
Pbu
dsbus
Syees
Ssbus
Ddhbs
Rbs
Csbus
Ratbs

Tsm
Hal
Rsb
Bbbpu
Sbs
Asm
Ssm
Rgu
Gst
Sls
Pvg
Rgs
Ggd
Bbu
nsb
Wsp
Ksm
Vor
Rgu

Abd
bbt
Bml
Gsb
Jmb
Syp
sab
Pls
Rpp
Jmb
Mks
Ptm
Rmb
दाङ । नेपाल,अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा ) दाङ शाखाद्वारा राप्ती गाउँपालिका गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी विषयको विषयगत तथा प्रबिधि मैत्री कार्यशाला शनिवार होटल पौवामा सम्पन्न भएको छ ।
अंग्रेजी भाषा शिक्षक संघ दाङका अध्यक्ष तुल्सिराम डाँगीको सभापतित्व तथा राप्ती गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख बिस्वास बिकको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा नेल्टा केन्द्रिय सदस्य होमराज खड्का, तुल्सीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मान बहादुर खड्का ,जिल्ला सदस्यद्वय सिता शर्मा र बिकास पाण्डेले सहजिकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा राप्ती,गढवा र सितगंगाका गरी जम्मा ८५ जना शिक्षकको सहभागिता रहेको नेल्टा दाङका जिल्ला सदस्य रमेश कडेलले जनाउनु भयो ।कार्यक्रममा जिल्ला कोषाध्यक्ष देवराज भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला सचिब हुकुम बहादुर जिसीले गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको समापन समारोहमा बोल्दै सहभागी अर्जुन बस्नेत र सोनु भण्डारीले आजको तालिम आवश्यक र फलदायी रहेको र आफुहरु कक्षा कोठामा प्रयोग गर्न आतुर रहेको बताउनु भयो ।
