
sbs
Lnp
cjs
Djs
pku
Gfs
Pes
Unsku
Ggp
Rgp
Pbu
Sgr
Rgp1
Srbpu

Wsp
Vor
Sls
Ksm
Ggd
Ssm
Sbs
Rsb
Pvg
Rgs
Rgu
Tsm
Gst
nsb
Hal
Asm
Bbu
Rgu
Bbbpu

Bml
Abd
Rmb
sab
Syp
Mks
bbt
Pls
Gsb
Jmb
Rpp
Jmb
Ptm
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीमा १,मोरङमा २,सर्लाहीमा १,काठमाडौंमा २, ललितपुरमा २,भक्तपुरमा १,मकवानपुरमा १,धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको जानकारी दिएको छ ।
