
Jsbus
gms
Syees
Ssbus
Ratbs
Rbs
syysr
Ddhbs
Gsbus
Bksbus5
Nssbus7
dsbus
Amb
Gsl
Pbu
Csbus

Gst
Bbu
Wsp
Rgu
Ksm
Pvg
Asm
Tsm
Hal
Vor
Sbs
Rgs
Bbbpu
Ssm
nsb
Ggd
Sls
Rgu
Rsb

Rpp
Mks
Jmb
Gsb
bbt
sab
Pls
Syp
Bml
Jmb
Ptm
Rmb
Abd
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ ।
विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो ।
विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्ममा अध्ययनरत रहेका कुल ३५० जना बालबालिलाई छात्रवृत्ति वितरण गरिएकाे विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी,अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा उक्त छात्रवृत्ति र खाजा वितरण गरिएको हाे ।
