ओमप्रकाश गुप्ता बुधबार, आश्विन २१, २०७७

दाङ । दाङको देउखुरीमा १ कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको हो ।

विभिन्न रोगबाट ग्रसित परियारलाई उपचारका लागि भैरहवा लगिएको र त्यहाँ पिसिआर गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि माैरीघाट आइसुलेसनमा ल्याइएको र त्यहाँ १ रात राखि अर्को दिन बुटवल लगिएकोमा त्यहाँ वेड अभाव भएको भन्दै समयमा उपचार नपाएपछि परियारको उपचार विनानै मंगलबार बेलुका ४:१० बजेको समयमा मृत्यु भएको मृतककी नातिनी पुष्पा परियारले जानकारी दिएकी छिन् । मृतक परियारको बुधबार बुटवलमै दाह संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]