
Ggp
Rgp1
pku
Gfs
Pbu
Pes
Ses
Djs
Sgr
Rgp
Unsku
Srbpu
cjs
Lnp

Bbu
Tsm
Asm
Sbs
Rgu
Gst
Sls
nsb
Bbbpu
Ssm
Wsp
Rsb
Pvg
Hal
Rgs
Vor
Rgu
Ggd
Ksm

Rpp
sab
bbt
Jmb
Abd
Syp
Mks
Rmb
Ptm
Bml
Jmb
Gsb
Pls
बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्षको मृत्यु भएको छ। ३८ वर्षीय सर्जनबहादुर बोहराको गएराति मृत्यु भएको हो।
मधुमेह र कलेजो सम्बन्धी समस्याबाट पीडित बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। चिकित्सककै सल्लाहमा घर फर्केको केही दिनमै बोहराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी गत २०७९ को स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए।
