
Ssbus
dsbus
Nssbus7
Amb
Syees
syysr
Gsl
Ddhbs
Pbu
Csbus
Bksbus5
Gsbus
Jsbus
Rbs
gms
Ratbs

Asm
Ggd
Vor
Rgu
Rsb
Gst
Rgu
Pvg
Bbbpu
Sbs
Sls
Wsp
Ssm
Tsm
Hal
Rgs
Bbu
Ksm
nsb

Gsb
Pls
Jmb
sab
bbt
Mks
Jmb
Rpp
Syp
Bml
Ptm
Rmb
Abd
दाङ । गुरुकुल एकेडेमिका विद्यार्थीहरुले स्कुलमा सिकेको शिक्षण सिकाई ब्यबहारमा उतार्दै आफ्नो अभिभावक सामु प्रस्तुत गरेका छन् ।
विद्यालका विद्यार्थीहरुले आफुले सिकेका कुराहरु आफ्ना अभिभावकलाई जानकारी दिई ब्यबहारमा उतार्नको लागि विद्यालयले यस वर्षदेखि गुरुकुल बिक्षण पद्धतिबाट शिक्षण सिकाई क्रियाकलाप अघि सारेको थियो । सोहि कार्यक्रम अनुसार आज कक्षागत रुपमा बिद्यार्थिहरुले आफ्नो प्रस्तुति राखेका हुन् ।
शैक्षिक सत्र सुरु हुँदा विद्यालयले गरेका निर्णय गुरुकुल शिक्षण बिधि २०८० अनुसार कक्षा कोठामा विद्यार्थीहरुले आफ्नो विषयगत रुपमा तयार पारेका प्रस्तुतिहरुलाई देखाउदै लगेको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिनु भयो । यो गुरुकुल शिक्षण बिधि (रेक्टा )ले घोकन्ते विद्यालाई परीमार्जन गर्दै लैजाने विद्यालयको लक्ष छ यही कुरालाई ब्यबहारमा उतार्न विद्यालयले यो शिक्षण बिधि लागु गरीएको हो ।
गुरुकुल एकेडेमिले अबलम्बन गरेको शिक्षण बिधि रेक्टा अन्तर्गत विद्यार्थीहरुले प्रस्तुति वर्कसप नियमित रुपमा गर्दै आइहरहेको र मंगलबार यो विद्यालयले आयोजना गरेको अभिभावक बैठकमा कक्षागत रुपमा विद्यार्थीहरुको पनि प्रस्तुति राखिएको र यसमा विद्यार्थीहरुको प्रस्तुति प्रति सकारात्मक टिप्पनि गरेका छन् ।
यस बिधिले बालबालिकाको आन्तरीक प्रतिभा प्रस्फुटन र विभिन्न विद्युतिय सामग्रिको प्रयोग गरी समयको बर्बाद गरीरहेको बालबालिकामा सहि शिक्षण लागु हुँदा यसको प्रयोगमा कमि आउनुको साथै आफ्नो प्रस्तुतिको सामग्रि निर्माणमा लागि परेको विद्यालयका अभिभावक सुनिता थापा र उमंग अधिकारीले बताउनु भयो । कक्षा १,२,३,५ र ७को प्रस्तुति भएको थियो भने बुधबार कक्षा ४,६,८,९ र १० को हुने विद्यालयका अन्तराष्ट्रिय बिभाग प्रमुख इन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई विद्यालयको लक्ष अनुसार शिक्षण सिकाईमा लगिने विद्यालयका शिक्षक बिज्ञान विषय प्रमुख भुवन आचार्यले बताउनु भयो । साथै कक्षा १,२ र ३ का बालबालिका पनि यो शिक्षण पद्धतिमा सक्षम रहेका मन्टेस्वरी संयोजक लोचना पौडेलको बुझाई छ । प्रस्तुतिकरण कार्यक्रमको ब्यबस्थापन विद्यालयका इसिए संयोजक बिशालमान श्रेष्ठले गनु भएको हो ।
