
Unsku
cjs
Lnp
sbs
Pes
Rgp
Srbpu
Pbu
Ggp
Gfs
Djs
pku
Sgr
Rgp1

Gst
Ggd
Rsb
Tsm
Bbu
Ksm
Sbs
Hal
Rgu
Rgs
Vor
Pvg
Wsp
Rgu
Bbbpu
nsb
Asm
Ssm
Sls

Syp
Bml
Abd
Jmb
bbt
Mks
Ptm
Jmb
sab
Rpp
Gsb
Pls
Rmb
काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध नाराबाजी गर्नेहरुलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले प्रधानमन्त्री प्रचण्ड बिरुद्ध नाराबाजी गरेका थिए ।
