
Amb
Gsbus
Nssbus7
Jsbus
syysr
Ssbus
dsbus
Ddhbs
Ratbs
Pbu
Gsl
Syees
Rbs
gms
Bksbus5
Csbus

Wsp
Rsb
Bbu
Vor
Gst
Rgs
Rgu
Bbbpu
nsb
Sls
Ksm
Sbs
Asm
Hal
Pvg
Ssm
Tsm
Rgu
Ggd

bbt
sab
Abd
Jmb
Pls
Syp
Ptm
Bml
Rmb
Jmb
Mks
Rpp
Gsb
नुवाकोट । च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटको बालक्लब पुनर्गठनबाट कक्षा-१० मा अध्ययनरत छात्रा जैनव बानु निर्विरोध चयन भएका छन् ।
जस्मा विद्यालय शिक्षक गणेश बहादुर कुमाललाई बालक्लबकाे संरक्षक तथा प्रतिनिधि शिक्षक चयन गरिएकाे छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमले सहजिकरण गरेकाे उक्त कार्यक्रममा विद्यालयका प्रधान्ध्यापक टिकाराम खरेलले विद्यालयमा रहेकाे बालक्लबले गर्ने अतिरिक्त क्रियाकलापले बालबालिकाकाे बाैद्दिक बिकाशका साथै नेतृत्व गर्ने सिपकाे विकास हुने कुरा बताउनु भयाे ।
पुनर्गठन कार्यक्रममा रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटका बरिष्ठ कार्यक्रम सहायक अर्चना चाैधरी,सम्पर्क शिक्षक शुलाेचना श्रेष्ठले बालक्लबले गर्नसक्ने धेरै कार्यहरु मध्य विद्यालयमा बाल भित्ते पत्रिका प्रकाशन, विद्यालय सरसफाई, दिवसिय कार्यक्रमहरु सञ्चालन, विद्यालय स्तरमा जीवनउपयाेगि सीप तालिम, समस्यामा परेका बालबालिकाहरुका लागि आवस्यकिय सहयाेगकाे लागि पहल गर्नमा विशेष भूमिका रहने कुरा जानकारी गराउनु भएको थियाे ।
भेलाले निर्विरोध रुपमा चयन गरेकाे जैनव बानु अध्यक्ष सहित २५ सदस्यीय कार्य समितिहरु:
बरिस्ठ उपाध्यक्ष: उमेश अधिकारी कक्षा-१०
उपाध्यक्ष: मनाेज कुमाल कक्षा-९
सचिव: रन्जिता मानन्धर कक्षा-८
काेषाध्यक्ष: प्रतीक्षा रिमाल कक्षा-१०
सह-सचिव: आयूषा श्रेष्ठ कक्षा-७
सदस्य: बिकेश कुमाल कक्षा-९
सदस्य: हिम्मत कुमाल कक्षा-९
सदस्य: सुदिप कुवर कक्षा-९
सदस्य: सदिक्षा कुँवर कक्षा-९
सदस्य: सपना अर्याल कक्षा-७
सदस्य: खुशि परियार कक्षा-७
सदस्य: राेजिना सुनार कक्षा-९
सदस्य: सकिरा मिजार कक्षा-६
सदस्य: सुजन श्रेष्ठ कक्षा-६
सदस्य: राेजि सडाैंला कक्षा-७
सदस्य: निरुता डंगाेल कक्षा-८
सदस्य: पुर्णिमा कुमाल कक्षा-८
सदस्य: सविना मिजार कक्षा-१०
सदस्य: सजना श्रेष्ठ कक्षा-१०
सदस्य: प्रतिमा रिमाल कक्षा-९
सदस्य: जमुना थपलिया कक्षा-१०
सदस्य: समित्रा श्रेष्ठ कक्षा-१०
सदस्य: सविना मिजार कक्षा-९
सदस्य: ममता नेपाली कक्षा-९
सदस्य: सुजन कुमाल कक्षा-८
त्यस्तै उक्त भेलाले विश्व वातावरण दिवस २२ जेठ २०८० का दिनमा विद्यालय सरसफाई, गार्डेन निर्माण र बाल भित्ते पत्रिका प्रकाशन कार्य तत्काल कार्वान्वयन गर्ने निर्णय गरेकाे छ ।
