
Sgr
Srbpu
Pbu
Ggp
Unsku
Rgp1
Lnp
pku
Rgp

Bbu
Rgu
Pvg
Wsp
nsb
Vor
Sls
Rsb
Asm
Ssm
Ksm
Ggd
Bbbpu
Gst
Tsm
Sbs
Rgs
Hal
Rgu

Abd
Rmb
Jmb
Ptm
Rpp
Bml
sab
bbt
Pls
Syp
Jmb
Gsb
Mks
काठमाडौं । देशमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
