
Srbpu
pku
Ggp
Pbu
Sgr
Rgp
Unsku
Rgp1
Lnp

Sls
Vor
nsb
Ksm
Rsb
Gst
Asm
Bbu
Hal
Ggd
Wsp
Pvg
Rgs
Ssm
Sbs
Rgu
Bbbpu
Tsm
Rgu

Pls
Ptm
sab
Jmb
Syp
Rmb
bbt
Gsb
Bml
Rpp
Jmb
Abd
Mks
धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषध सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति पक्राउ गरेको हो।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बुद्धचोकका २० वर्षीय उमेश घलेलाई पनि प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । १ ग्राम लागुऔषध सहित मंगलबार दिउँसो घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घलेलाई लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
