सुरज भट्टराई/रुपन्देही सोमबार, चैत्र २७, २०७९

रुपन्देही । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा कमल पौडेल चयन भएका छन्।पौडेल यस अघि क्लबमा बर्ष २०२२–०२३ मा प्रर्थम उपाध्यक्ष पदमा थिए।

क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लको प्रमुख आतिथ्यता र संस्थाका कार्यवाहक अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा डा.विजय अमगाई, दोश्रो उपाध्यक्षमा विमल तिवारी र तेश्रो उपाध्यक्षमा नबिन थापा मगर चयन भएका छन्। त्यस्तै सचीवमा दिपेश पाण्डे र कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लले सेवा नै धर्म भन्दै सेवामुखि कार्य गरेर संस्थालाई अझ माथी लैजादै वर्ष २०२३/२४ का टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियोे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]