
pku
Lnp
cjs
Ggp
Rgp
Ses
Pes
Gfs
Sgr
Pbu
Unsku
Rgp1
Srbpu
Djs

Rgu
Ksm
nsb
Bbu
Gst
Rsb
Vor
Bbbpu
Ggd
Sbs
Asm
Rgs
Ssm
Sls
Pvg
Tsm
Rgu
Wsp
Hal

Bml
Jmb
Gsb
Ptm
Syp
sab
Pls
Rmb
bbt
Abd
Rpp
Mks
Jmb
प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालिका वडा नम्बर १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालक अर्घाखांचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनु भयो ।
