
Lnp
cjs
Rgp1
Pes
Rgp
Ggp
Pbu
Unsku
Srbpu
Ses
Gfs
Djs
Sgr
pku

Rsb
Gst
Ggd
Bbu
Vor
Wsp
nsb
Sbs
Tsm
Asm
Bbbpu
Rgs
Rgu
Ssm
Ksm
Hal
Sls
Rgu
Pvg

bbt
Bml
Rmb
Syp
Ptm
Mks
Jmb
Pls
Rpp
sab
Abd
Jmb
Gsb
काठमाडौं । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी भव्य साथ मनाइँदै छ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउँने परम्परा छ । असुर शक्तिमाथी दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दशैको नेपाली समाजमा बेग्लै महत्व रहदै आएको छ ।
त्यस्तै वर्षमा दुईपटक चैत र असोजमा मनाईने दशैका अवसरमा गरिने दुर्गा पूजाको महत्व शास्त्रमा समेत विशेष उल्लेख भएको पाइन्छ । समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दशैमा पनि रही आएको छ ।
चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी,नक्शाल भगवती, संकटा,कालिकास्थानका साथै गोरखाको मनकामना,गोरखकाली,काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी,दाङको अ्म्बेकेस्वरि, सितलपुर, सल्यानको छाया क्षेत्र,खैराबाङ्ग,लगायत देश भरीकै शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
