
Rgp
Djs
Sgr
Lnp
Rgp1
cjs
Pbu
Gfs
Pes
pku
Ggp
Srbpu
Ses
Unsku

Gst
Pvg
Tsm
Wsp
Ssm
Rgs
nsb
Bbbpu
Ksm
Rgu
Rsb
Sls
Vor
Ggd
Asm
Rgu
Sbs
Bbu
Hal

Bml
Ptm
Pls
Abd
Mks
Jmb
Syp
Rmb
sab
bbt
Jmb
Rpp
Gsb
दाङ । देउखुरी स्थित सम्राट सिमेन्ट कम्पनीका कारण बस्तीमा प्रदुशन बढेको भन्दै स्थानियले बिहिवार मुलगेटमा धर्ना दिएका छन् ।
कालो ब्यानर प्रदर्शन गर्दै उनिहरुले २ घण्टा धर्ना दिएका हुन । प्रदुशन नियन्त्रणका लागि कम्पनी, स्थानिय सरकार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा स्थानियले ज्ञापन पत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्रको सुनुवाई नभएपछी नवगठित सँघर्ष समितीको कार्यक्रम अनुसार धर्ना दिईएको सँघर्ष समितीका सँयोजक भगवानदिन यादबले जानकारी दिए । धर्ना कार्यक्रममा बोल्ने बक्ताले उद्योगले प्रदुशन मात्र नभई स्थानिय माथी निरङ्कुस लाद्न खोजेको आरोप समेत लगाएका छन् ।
नेपाल सरकारकाे कानुन नभई आफुहरु उद्योगकाे अलग्गै कानुनमा बाधिन बाध्य भएको स्थानिय शँकर पुनले बताए । नेपाल सरकारकाे मापदण्ड अनुसार स्वच्छ बाताबरणमा बाच्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई हनन गर्दै कम्पनीले तानशाह प्रबृत्ती लाद् खोजेको बन्गै टाेल समितिका अध्यक्ष शेर बाहादुर बुढाले बताए । बारम्बार सहमती गर्ने तर कार्यन्वयनमा नल्याउने कम्पनीको प्रबृत्ती प्रती स्थानिय आक्रोसित भएका छन् ।
त्यस्तै यश बिषयमा छलफलका लागि लमही नगरपालिकाले आगामी ११ गते स्थानिय,कम्पनी र सम्बन्धित निकायको समेत उपस्थित हुनेगरी छलफलको आयोजना गरेको छ । छलफलमा आफ्ना मागहरु पूरा नभए १२ गतेदेखि अनिश्चित कालिन आन्दाेनकाे तयारी थालिएको स्थानिय कुमोद देबकोटाले जानकारी दिए ।
