
Pbu
Rgp
cjs
pku
Gfs
Lnp
Ses
Ggp
Sgr
Djs
Pes
Srbpu
Unsku
Rgp1

Wsp
Bbbpu
Hal
Pvg
Rgu
Rsb
Ksm
Asm
Sbs
nsb
Tsm
Sls
Rgu
Bbu
Gst
Ggd
Rgs
Vor
Ssm

Gsb
Jmb
Jmb
Rmb
Mks
Syp
bbt
Abd
Bml
Rpp
sab
Pls
Ptm
दाङ । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मनकामना ग्यासको सिलिन्डर बोकेको ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ तालपोखरीमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भे १ ख २२०१ नम्बरको उक्त ट्रक नेपालगन्जबाट आएको थियो । बुधबार बिहान ८ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा चाल र कामदारसहित तीन जनाको मृत्यु भएको हो।
यस्तै एक जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।
