
Pes
pku
Srbpu
Gfs
cjs
Rgp1
Unsku
Djs
Pbu
Lnp
Rgp
Ses
Ggp
Sgr

Sls
Pvg
Hal
Rgs
nsb
Vor
Wsp
Rgu
Rsb
Ggd
Bbbpu
Ksm
Ssm
Gst
Tsm
Bbu
Rgu
Sbs
Asm

sab
Pls
Rmb
Ptm
Syp
Jmb
Gsb
Abd
Rpp
Bml
Mks
bbt
Jmb
बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गरेका छन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो ।
भारतबाट अबैधरुपमा नेपाल कुखुरा भित्रिने भएको हुँदा नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।
त्यस्तै उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहरीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छ्न । जमुनाह साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो गर्छन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई लाइन दिने कार्य नरोकिदासम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने किसानहरुले आफ्नो पिडा सुनाए ।
