
Gis
Gsl
Ksbus
Gis
Gsbus
Nssbush
ebg
Lsbus
Ksbus
Ssbus
Ses
Gsbus
Ssbus
Lsbus
Pbu
Gss
Gms
Gsbus
Ksbus
Ksbus

Rgu
Hal
Wsp
Pvg
Rgu
Bbbpu
Asm
Sls
Ksm
Gst
Tsm
nsb
Ggd
Sbs
Rgs
Rsb
Ssm
Vor
Bbu

Abd
Jmb
Rpp
Rmb
Bml
Ptm
Pls
Mks
Syp
Gsb
sab
bbt
Jmb
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एककाे पाखापानी क्रिकेट मैदानमा शुक्रबारदेखि देउखुरी व्यापी टि -२० नकआउटका क्रिकेट प्रतियोगिता सुरु भएको छ।
राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा राप्तीद्वार क्रिकेट फाउन्डेसन पाखापानीकाे आयोजनामा साे प्रतियोगिताकाे आयाेजना गरिएको हाे । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ब्याटिङ गरेर कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विष्टले शारीरिक र मानसिक रुपमा स्वास्थ हुनकाे लागि खेलकुद क्षेत्रकाे महत्त्वपूर्ण भुमिका हुने बताउदै स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलकाे माध्यम बाट प्राेत्सान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले साे खेलकाे आयाेजना गरिएको बताउनु भयो ।
त्यस्तै उहाँले खेलाडीहरुकाे मुख्य पाटाे अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गर्नु भएकाे छ । कार्यक्रम राप्तीद्वार क्रिकेट फाउन्डेसनका अध्यक्ष केशव प्रसाद बाेहाेरा अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख र पुर्व पालिका अध्यक्ष नुमान्द सुविधाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
साे कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली,वडा नम्बर एकका वडा अध्यक्ष गेम बहादुर खड्का,दुईका अध्यक्ष पहलवान चाैधरी,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक,भालुबाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्त बहादुर गुरुङ , रिभर राप्तीआधारभूत अङ्ग्रेजी स्कुल भालुबाङका प्राध्यानाध्यपक ईश्वरी प्रसाद भुसाल ,कालिका सामुदायिक वन उपभोक्त समिति राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका उपाध्यक्ष बेदुलाल सुवेदी,पत्रकार जमिर शाह लगायतकाे सहभागीता रहेको थियो ।
प्रतियोगितामा देउखुरी क्षेत्रका १० टिमकाे सहभागीता रहेको छ । खेल चार दिनसम्म सञ्चालन हुने आयाेजकले जानकारी दिएको छ। फाउन्डेसनका उपाध्यक्ष तथा खेल संयाेजक दुर्गाप्रसाद गुप्ताकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सुभाष भुसालले गर्नु भएको थियोे ।
