
Csbus
gms
syysr
Nssbus7
Gsbus
Syees
Gsl
Ddhbs
Amb
Jsbus
Ratbs
dsbus
Ssbus
Bksbus5
Rbs
Pbu

Hal
Pvg
nsb
Bbu
Wsp
Ksm
Vor
Sls
Ggd
Rgu
Tsm
Sbs
Rsb
Rgu
Bbbpu
Rgs
Asm
Ssm
Gst

Jmb
Gsb
sab
Pls
Abd
Mks
bbt
Syp
Jmb
Ptm
Rmb
Bml
Rpp
दाउपेचको राजनीतिले देश कमजोर बन्यो
राम्रो ठानी पठाए जनता तर किन चोर बन्यो।
साधुलाई तर न्यायालय अन्याय नै गर्छ किन ?
फटाहा घुस्याहा थुन्ने न यहाँ बलियो खोर बन्यो।
फटाहाहरु मिल्छन् स्वार्थमा देश लुछ्न आखिर
विचारहरु नमिली कसरी एउटै फोहोर बन्यो ।
संविधान त बनायौँ भन्छन् विश्वकै उत्कृष्ट तर
खै किन अधिकार बिनाको सैद्धान्तिक कोर बन्यो।
न्याय निसाफ छैन कतै समाजमा देशमा यहाँ
अन्याय अत्याचार त बढेर झन झन घोर बन्यो।
तेजप्रसाद खनाल
लमही दाङ
