
Usb
Ksb
Rks
jsb
Ppu
Ksb
Bsn
Ssb
Ssb
Rsb
Ksb
Gsb
Nsb
Tgp
Csb

Tsb
Hl1
Gsb
Ssb
Usb

Nps
Rgu
ptl
दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्मा आयोजित बृहत निःशुल्क (रक्त दान शिविर) कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र प्रस्तावित भालुबाङ अस्पतालको सहयोग तथा स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखरी दाङ आयोजना एवं राप्ती गाउँपालिकाको समन्वयमा आयोजित उक्त नि:शुल्क रक्तदान शिविर कार्यक्रम मंगलबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा सम्पन्न भएको हो ।
“रक्तदान नै जीवन दान” हो भन्ने मुल उदेश्यका साथ त्यहाँका स्थानीय २१ जना बेक्तीहरुले रक्तदानगरि सार्थक तुल्याइएको फार्मेसी अधिकृत सागर आचार्यले सीधा-पत्र डटकम अनलाइन पत्रीकालाई जानकारी दिनु भयो।
