
Pbu
Gis
Gsl
Gis
Ses
Rsbus
ebg
Gsbus
Nssbush
Gss
Ssbus
Ksbus
Gsbus
Gms
bpmhl
Lsbus
Ssbus
Ssbus
Gsbus
Gis

Pvg
Vor
Ssm
Wsp
nsb
Sls
Bbu
Rgu
Hal
Rsb
Rgu
Bbbpu
Rgs
Sbs
Gst
Tsm
Asm
Ggd
Ksm

Gsb
Jmb
Pls
Abd
Mks
Ptm
sab
Bml
bbt
Rmb
Rpp
Jmb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ ।
३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि सिसहनियाले लगातार दोस्रो पटक जित हासिल गरेको हो । विजेता विद्यालयका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । विजेता खेलाडीहरुलाई राष्ट्रपति खेलकुद प्रतियोगिता कार्यक्रमका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । माघ २६ गते देखि २८ गते सम्म विभिन्न आठ भन्दा बढी खेल समावेश गरि खेलाईएको प्रतियोगितामा पालिका भरिका १८ ओटा विद्यालयहरुले भाग लिएका थिए ।
साे खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएको छ।
त्यस्तै एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् । दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ तृतीय भएका छन् भने छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।
त्यस्तै मावि तर्फ छात्रा एक सय मिटर दाैड प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,शंकर मावि पिपरी द्वितीय र शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट तृतीय भएका छन्। लमजम्प छात्र तर्फ शंकर मावि पिपरी प्रथम ,मावि माैरीघाट द्वितीय र गाेर्खा आइडियल तृतीय भएको छ भने छात्र तर्फ शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट प्रथम ,शंकर मावि पिपरी द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ। सटफुट प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ ।
यस्तै आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ भने छात्र तर्फआदर्श नमुना मावि लालमटिया प्रथम, ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन् । पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,मावि माैरीघाट द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् ।
ज्याबलिङ थ्राे प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम, शंकर मावि पिपरी द्वितीय र बाल कल्याणआधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् । दुई सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

