
Pes
Rgp1
sbs
pku
Rgp
Djs
Unsku
Ggp
Gfs
cjs
Pbu
Sgr
Srbpu
Lnp

Rsb
Bbbpu
Wsp
Hal
Ksm
Rgu
Rgs
Bbu
Asm
Ssm
Pvg
Sls
Gst
Vor
Tsm
Sbs
Rgu
nsb
Ggd

sab
Pls
Rmb
Gsb
Jmb
Abd
Syp
Rpp
Mks
bbt
Jmb
Ptm
Bml
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय प्राङ्गण बिना बजेट विभिन्न जिन्सी सामान सहयोगमा ७०० बर्ग मिटर पिच भएको छ ।
बर्खायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग दाता पिके निर्माण सेवा,प्रवीण भण्डारी,सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कालोपत्रे कार्य सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो ।
त्यस्तै सो कार्यालयको प्राङ्गणलाई पिच गर्न इन्जिनियरसंग स्टिमेट गराउन जाँदा कुल १२ लाख बजेट लाग्ने बताएपछि,ट्राफिक प्रहरी निरीक्षक परियारले विभिन्न सहयोगी दाताको जिन्सी सहयोग संकलन गरि उक्त कार्यालयको प्राङ्गणलाई कालोपत्रे गरिएको बताउनु भयो ।
उक्त ट्राफिक प्रहरी कार्यालय परिसर भित्रमा ट्राफिक प्रहरी निरीक्षक परियार आइसकेपछि यसैगरी विभिन्न सहयोगी दाताको जिन्सी सहयोगमा दुर्गा भगवती मन्दिर निर्माण गर्नु भएको छ । यस अर्थमा कुनैपनि निकायमा कार्यरत रहदा गरे के हुन्न र भन्ने नमूना उदाहरण पाउन सकिन्छ ।
