
Djs
Ggp
Pes
Gfs
sbs
Pbu
Sgr
pku
Rgp
Unsku
Lnp
cjs
Rgp1
Srbpu

Ssm
Bbu
Wsp
Gst
Ggd
Rgu
Rsb
Hal
Ksm
Sls
Asm
nsb
Rgu
Sbs
Bbbpu
Rgs
Pvg
Vor
Tsm

Jmb
Rmb
sab
Pls
Bml
bbt
Rpp
Abd
Mks
Jmb
Gsb
Ptm
Syp
कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।
साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगरदेखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले बिहीबार ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो ।
रातिमा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकलमा स्टिकर टाँस गरिने अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरीक्षक हरि जिसिले जानकारी दिए ।
